१२ असार २०८१, बुधबार
ज्योतिषशास्त्र

कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी ठिक ?

ज्योतिषशास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंक मिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा