१३ आश्विन २०८१, आइतबार
अर्थ

उपराष्ट्रपति पुनको यातायात भाडाका गुनासा निराकरण गर्न व्यवसायीलाई आग्रह 

१७ माघ, चितवन ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचाँै राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । रत्ननगरमा भएको महाधिवेशनको उद्घाटन गर्दै  उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि यातायात क्षेत्रको उल्लेख्य योगदान रहेको बताए । उनले सार्वजनिक यातायात क्षेत्रले राष्ट्रको