१९ असार २०८१, बुधबार
अर्थ

यसरी बढ्दैछ जलविद्युतमा जनताको लगानी

काठमाडौँ, १३ चैत । नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत् लगानी तथा विकास कम्पनीले दुई अर्ब रूपैयाँको सेयर निष्काशन गरेर जलविद्युत् क्षेत्रमा आकर्षित गरिएको लगानी पछिल्लो दिनमा क्रमशः बढ्दै गएको छ । निर्माणमा क्रममा रहेका र निर्माण तयारीमा रहेका जलविद्युत् आयोजनाले