२१ बैशाख २०८१, शुक्रबार

२०८० साल माघ २९ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल माघ २९ गते सोमबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आम्दानीका नयाँ स्रोत भेटिएसँगै मनमा उत्साह बढ्ने ।

वृष

कुनै नयाँ कामको प्रस्ताव आउने साथै पहिलेको सफलताले हौसला बढ्ने ।

मिथुन

आश्वासन बाँड्नेहरुले नै झुक्याउने साथै पूर्व सम्झौता तोडिने स्थिति बन्ने ।

कर्कट

न्यून उपलब्धि मै चित्त बुझाउनुपर्ने साथै पूरा हुनै लागेका कार्यलाई पनि पुनः दोहोर्याएर गर्नुपर्ने ।

सिंह

अतिथिका रुपमा स्वागत सत्कार पाइने साथै मनोरञ्जनात्मक कार्य तथा घुमफिरमा समय बित्ने ।

कन्या

परिश्रमको अनुपातमा राम्रो प्रतिफल हात पर्ने साथै दिगो फाइदाजनक कुनै कामको प्रारम्भ हुने ।

तुला

नयाँ कार्यको सुरुवातमा लागि केही समय प्रतीक्षारत रहनु श्रेयस्कर यद्यपि बौद्धिक क्षेत्र भने फराकिलो बन्ने ।

वृश्चिक

परिस्थिति प्रायः प्रतिकूल बन्ने साथै अप्ठ्यारो कठिनाइमा साथ दिने आफन्तको अभाव महसुस हुने ।

धनु

उद्योग व्यापारमा मनग्य फाइदा हुने साथै गरेका कार्यले सफलताको मार्ग लिने ।

मकर

अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिने साथै आर्थिक समस्याको सामना गर्नुपर्ने ।

कुम्भ

लामो समयदेखि टाढिएका आफन्तजनसँग पुनर्मिलनको योग साथै कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।

मीन

व्यवसायमा लगानी बढाउनुपर्ने साथै आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !