१४ बैशाख २०८१, शुक्रबार

बुधबारमा कुन देवी-देवताको पूजा गर्ने ?


बुधबार

बुधबारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, बुधबारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

बुधबार

नेपाली पात्रो अनुसार यो दिन हप्ताको चौथो दिन हो। ज्योतिष शास्त्र अनुसार यसलाई बुध ग्रहको नामले नामाकरण गरिएको हो। हिन्दू धर्मावलम्बीहरू बुधबारमा कृष्ण भगवानको पूजा गर्दछन्। यस दिन विशेष गरी कृष्णको अवतारको पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

यो पनि पढ्नुहोस्

मंगलवारमा कुन देवी-देवताको पूजा गर्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !