१४ बैशाख २०८१, शुक्रबार

Tag: Pradip Gyawali

उत्तेजनाले कसैलाई फाइदा गर्दैन : मन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताएका छन् । उनले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा