५ आश्विन २०८१, शनिबार

Tag: बञ्चरे डाँडा

तयार भयो बञ्चरे डाँडा : फोहर व्यवस्थापनबारे अन्योल

काठमाडौँ । दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ । शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई सो जानकारी गराई काठमाडौँ महानगरपालिकालाई फोहर