२७ चैत्र २०८२, शुक्रबार

Tag: हाजिर जमानी

कलाकार सागर लम्साल ‘बले’ हाजिर जमानीमा रिहा

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज शुक्रबार उनलाई परिवारको जिम्मा लगाएर छाडेको हो । बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका बले आज हाजिरी जमानीमा रिहा भएका हुन्