४ फाल्गुन २०८२, सोमबार

Tag: च्याम्बर

सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बरमा एमाले सांसदको घेराउ

प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बर घेराउ गरेका छन् । पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै एमालेका सांसदहरुले सभामुखको च्याम्बर घेराउ गरेको एक नेताले जानकारी दिए । स्रोतका अनुसार सिंहदरबारस्थित