१४ असार २०८१, शुक्रबार

Tag: उल्लेख्य प्रगति

स्थानीय निर्वाचनमा विगतको भन्दा उल्लेख्य प्रगति हुन्छ : नेता पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा यस पटक उल्लेख्य प्रगति गर्ने दाबी गरेको छ । माओवादील विसं २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक हजार ३०० वडा र ११६ पालिकामा जित निकालेको थियो ।