२ जेष्ठ २०८१, बुधबार

Tag: माइकल फालन

१५ वर्षअघि ‘अभद्र व्यवहार’को आरोप लागेका बेलायती रक्षामन्त्रीद्वारा राजीनामा

कात्तिक १६, बेलायत । १५ वर्षअघि एक महिला पत्रकारलाई ‘अभद्र व्यवहार’ गरेको आरोप लागेका बेलायती रक्षामन्त्री माइकल फालनले पदबाट राजीनामा दिएका छन् । रक्षामन्त्री फालनले आकस्मिक रुपमा प्रधानमन्त्री टेरिजा मेसमक्ष राजीनामा बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन्