२ जेष्ठ २०८१, बुधबार

Tag: बेलायती रक्षामन्त्री

माओवादी अध्यक्ष प्रचण्ड र बेलायती रक्षामन्त्रीवीच भेटवार्ता

१ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटमा रक्षामन्त्री मार्कलेले अध्यक्ष प्रचण्डसँग निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका