६ जेष्ठ २०८१, आइतबार

Tag: प्रादेशिक मन्त्रालय

मुख्यमन्त्रीको कार्यालय तयार हुँदैछ पोखरामा

१० माघ, पोखरा । प्रदेश ४ का सांसदले सपथ लिएलगत्तै प्रादेशिक मन्त्रालय तयार पार्न अस्थायी मुकाम पोखरामा रातदिन काम भइरहेको छ । प्रदेश प्रमुखको कार्यालय, निवास, प्रदेश सभा, प्रदेश सभा सचिवालय, सभामुखको निवास तयार भएपछि अहिले मुख्यमन्त्रीको कार्यालय तयार गर्न