२९ चैत्र २०८२, आइतबार

लकडाउनका कारण रोकिएका आफ्ना नागरिकलाई लिन रुसी विमान आउँदै


बैशाख ८, काठमाडौँ । लकडाउनका कारण रोकिएका आफ्ना नागरिकलाई लिन रुसको रोयल फ्लाइट एयरलाइन्सको चार्टर्ड विमान आज काठमाडौं आउँदैछ ।

विहान साढे १० बजे काठमाडौं आइपुग्ने विमान दिउँसो साढे १२ बजे फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । विमानले १ सय ४३ यात्रु लिएर जानेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !