७ पुस २०८१, आइतबार
कला-साहित्य

कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’

काठमाडौँ । “फूल हौँ, सुगन्ध हौँ, या स्वर्गकी परी हौँ ? परीमा पनि सर्वोपरी ! भन कुन देशकी चरी हौँ” प्रकाश तिवारीद्वारा लिखित उपन्यास ‘९६ गड्डी’ भित्र पात्रहरूको भावनालाई कवितामार्फत प्रस्तुत गरिएको सृजनाको एक हरफ हो यो । उपन्यास ‘९६