२५ चैत्र २०८२, बुधबार
समाचार

आवश्यक परे यातायातमा जोरबिजोर प्रणाली लागु गर्ने सरकारको संकेत

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन यातायातमा जोरबिजोर प्रणाली लागु गर्ने संकेत गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । बैठकपछि मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन