१३ चैत्र २०८२, शुक्रबार

नेकपा नेता विश्वकर्माले पत्रकारलाई गुण्डा लगाएर कुटपिट गरेको आरोप


कुटाकुट

पुस ७, काठमाडौँ । नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।

पुस ६ गते बाँकेको कोहलपुरस्थित युगयान दैनिकको कार्यालय अगाडि बोलाएर विश्वकर्माले पत्रकार शर्मालाई गुण्डा लगाई कुटपिट गराएको महासंघको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !