२७ चैत्र २०८२, शुक्रबार

उपसभामुखको शपथ आज साँझ ६ बजे हुने


राष्ट्रपतको कार्यालय

काठमाडौं । उपसभामुखको शपथ आज शुक्रबार नै हुने भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार आज साँझ ६ बजे शपथको कार्यक्रम तय भएको हो ।

आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठबाट उपसभामुख चयन गरिनेछ । दुईतिहाइनिकट दल राष्ट्रिय स्वतन्त्र पार्टीको साथ पाएपछि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का छ । उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामा पनि उम्मेदवार छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !