काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आज मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका उनको सचिवालयले जनाएको छ ।
आज बस्ने मन्त्रिपरिषद्को आकस्मिक बैठककेही ठूलो निर्णय हुनसक्ने आंकलन गरिएको छ । यसपछि चैत १६ र २२ गते पनि मन्त्रिपरिषद् बैठक बसको थियो ।












