काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । आज आइतबार बसेको दलको बैठकले दाहाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।