२२ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी


शिशिर खनाल

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मतसहित प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका कृष्ण सबुज बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !