२८ चैत्र २०८२, शनिबार

गठबन्धनको निर्देशन : तालमेल नभएका स्थानमा पनि मिलेर चुनाव लड्नु


सत्ता गठबन्धनको निर्वाचन समिति फाइल फोटो
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलका नेताको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुसार काम गर्न सम्वन्धित दलले आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सो निर्णय गरेको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !