२९ चैत्र २०८२, आइतबार

माओवादी आफ्नै तागतमा चुनाव लड्छ, गठबन्धनबाट चुनाव जित्ने भ्रममा नपरौं : प्रचण्ड


प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनबाट निर्वाचन जित्ने भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी आफ्नै तागतमा चुनाव लड्नका लागि तयार हुन नेता कार्यकताहरूलाई निर्देशन पनि दिएका छन् । प्रचण्डले निर्वाचन जित्न पार्टीलाई सहजै भने नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !