२४ चैत्र २०८२, मंगलबार

नेता योगश भट्टराईले लेखे यस्तो मनछुने स्टाटस


योगेश भट्टराई

नेकपा एमालेका नेता योगश भट्टराईले पाथिभरा क्षेत्र बिकास समितिका अध्यक्ष पुष्प बरुवालको दु:खद निधनको खबरले म स्तब्ध भएको बताएका छन् ।

“मेरा घनिस्ट मित्र तथा पाथिभरा क्षेत्र बिकास समितिका अध्यक्ष पुष्प बरुवालजीको दु:खद निधनको खबरले म स्तब्ध भएको छु । पुष्पजीमा भावपूर्ण श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।” भट्टराईले लेखेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “मेरा घनिस्ट मित्र तथा पाथिभरा क्षेत्र बिकास समितिका अध्यक्ष पुष्प बरुवालजीको दु:खद निधनको खबरले म स्तब्ध भएको छु । पुष्पजीमा भावपूर्ण श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !