१९ चैत्र २०८२, बिहिबार

सुनारले पार्टी परित्याग गरेपछि जानकीदेवीलाई सांसद बनाउने निर्णय


जानकीदेवी राम

काठमाडौं । सिराहाकी जानकीदेवी राम समानुपातिक सांसद् बनेकी छन्। निर्वाचन आयोगले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको हो।

गएको २८ असोजमा सानु सिवाको मृत्यु भएको थियो । उनको मृत्युपछि बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !