१५ बैशाख २०८२, सोमबार

Tag: tv

अब इन्टरनेटबाटै टिभी हेर्न पाइने

इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ। इन्टरनेट प्रोटोकल टेलिभिजन आइर्एपी टिभी संचालनको अनुमति पाएका मध्ये दुई कम्पनीले सेवा सुरु गरिसकेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन्। इन्टरनेट प्रदायक बल्डलिंक कम्युनिकेशन र भायनेटकोसमेत लगानी