५ फाल्गुन २०८२, मंगलबार

Tag: river

दशकौंदेखि विदेशी कब्जामा बिजुली-नदी

काठमाडौं- अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकौंदेखि नदी तथा खोला कब्जामा राखेका छन्। बिजुली उत्पादन नहुँदा नेपाली भने दैनिक १५ घन्टासम्म लोडसेडिङ झेल्दै अँध्यारोमा बाँच्न बाध्य छन्। लगानीमैत्री वातावरण अभाव, तरल राजनीति, फितलो कानुन र अनुगमनमा