३ फाल्गुन २०८२, आइतबार

Tag: republician

केसिकद्वारा राष्ट्रपतीय अभियान परित्याग

अमेरिकामा रिपब्लिकन पार्टीकोतर्फबाट राष्ट्रपति पद लड्ने आकांक्षा राखेका ओहायोका गभर्नर जन केसिकले उक्त दौड परित्याग गरेका छन्। टेड क्रुज बाहिरिएपछि आएको उक्त घोषणापछि रिपब्लिकन पार्टीमा राष्ट्रपति पदको दौडमा अब डोनाल्ड ट्रम्पमात्रै छन्। केसिकले आफ्नो गृहराज्यमा मात्रै प्राइमरी भनिने पार्टीगत चुनाव