२ कार्तिक २०८१, शुक्रबार

Tag: musician

संगीतकार गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि गरिने

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधि अनुसार अन्तिम संस्कार गरिने भएको छ। गुरुङका छोरा राजु गुरुङका अनुसार संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा हिन्दू र बौद्ध दुवै विधि अनुसार मंगलबार नै अन्तिम संस्कार गरिने छ। भोजन नली, मधुमेह,