९ मंसिर २०८१, आइतबार

Tag: Happiness

के तपाई जीवनमा खुसी रहन चाहनुहुन्छ ? यी कामहरु गर्नुहोस्

जीवनमा खुसी रहन के गर्नुपर्छ ? आखिरमा खुसी के हो ? मानिस कसरी खुसी हुनसक्छ ? यी यावत् कुराको प्रश्न हरेक मानिसको मानसपटलमा घुमिरहेको हुन्छ । भनिन्छ जीवनलाई प्रेम गर्नेहरू जहिले खुसी हुनुका साथै उनीहरूमा खुसीका तरङ्ग एकाएक उब्जिरहने गर्छ