२ कार्तिक २०८१, शुक्रबार

Tag: Goli Hanahan

संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान

काठमाडौं । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । चैनपुर-४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभा स्रोतका अनुसार विप्लव समूहका