पाटनमा गत शुक्रबार विस्फोट भएको एचपी ब्राण्डको सिलिण्डरको मोटाइ कम भेटिएको छ। कान्तिपुर दैनिकमा समाचार छ। महानगरीय प्रहरी परिसर, आपूर्ति विभाग, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय उपभोक्ता मंचले गरेको घटनाको प्रारम्भिक अध्ययनमा सिलिण्डरको आवश्यक मोटाइभन्दा कम पाइएको हो ।