एनएमबि बैंकद्वारा NMB NextGen Banking Leaders Scholarship को घोषणा
काठमाडौँ । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘NMB NextGen Banking Leaders Scholarship’ को घोषणा गरेको छ । बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको छ