५ फाल्गुन २०८२, मंगलबार

Tag: air

६९ जना चढेको इजिप्ट एयरको विमान बेपत्ता

फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको जहाज सम्पर्कविहीन भएको छ। इजिप्ट एयरले बुधबार राति फ्रान्सको चार्ली डी गाले विमानस्थलबाट उडेको जहाज सम्पर्कविहीन भएको जनाएको छ। स्थानीय समय अनुसार राति पौने तीन बजे जहाज कायरोको राडारसँग सम्पर्क विच्छेद