१२ आश्विन २०८१, शनिबार

Tag: ९०० घर डुबानमा

महोत्तरीको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबानमा

जलेश्वर । महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब