पाँचखाल नगरको बजेट ८९ करोड ५६ लाख
बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरगपालिकाले रु ८९ करोड ५६ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभाले कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा तथा खेलकूद, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को नीति