काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य भीम आचार्यले पार्टी एकता जोगाउन ६ बुँदे प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै आचार्यले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीलाई निशर्त प्रचलनमा ल्याउनुपर्ने बताएका छन् । उनले गत फागुन २८ गते एमालेको