मस्र्याङ्दीमा ६९ मेगावाट विद्युत् उत्पादन
तनहुँ । जिल्लाको आँबुखैरेनी–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ । गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो । सुख्खा याममा हिउँ कम