७ मंसिर २०८१, शुक्रबार

Tag: ५३ अङ्कको गिरावट

नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार साढे १० अर्बमा खुम्चियो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३