७ फाल्गुन २०८२, बिहिबार

Tag: २ लाख कोरोना खोप

जापानले दिएको अष्ट्राजेनेकाको थप २ लाख कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौँ । जापानबाट २ लाख ८ हजार ७०० डोज एस्ट्राजेनेका कोरोना खोप नेपाल आइपुगेको छ । जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त शनिबार बिहान काठमाडौँ आइपुगेको होे । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार कतार एयरलाइन्सबाट खोप आएको