८ मंसिर २०८१, शनिबार

Tag: २ अर्ब ५६ करोड

गत असोजमा घरजग्गाको कारोबार : २ अर्ब ५६ करोड राजस्व संकलन

काठमार्डौँ । विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो । घरजग्गाको कारोबार अपेक्षितरुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो ।