१३ आश्विन २०८१, आइतबार

Tag: २७० रनको लक्ष्य

नेपालद्वारा थाइल्यान्डलाई जितका लागि २७० रनको लक्ष्य

काठमाडौँ । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय