१३ आश्विन २०८१, आइतबार

Tag: २३६ रनको लक्ष्य

मलेसियाले नेपाललाई जितका लागि दियो २३६ रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ