४ मंसिर २०८१, मंगलबार

Tag: १९ हजार लाभान्वित

तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण : एक वर्षमा १९ हजार लाभान्वित

दमौली । तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद कार्यालयले प्रदान गर्ने सेवाका कारण सर्वसाधारणको यसतर्फ आकर्षण बढेको हो । एक वर्षको अवधिमा जिल्ला आयुर्वेद केन्द्रबाट १९ हजार दुई सय १७ जनाले सेवा लिएको वरिष्ठ कविराज शम्भु