१३ मंसिर २०८१, बिहीबार

Tag: १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी

१६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको समापन

काठमाडौँ । जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारी दिने उद्धेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ आज समापन भएको छ । नेपालमा पहिलो पटक भएको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा पुस २१ गतेदेखि