८ मंसिर २०८१, शनिबार

Tag: १४ वाणिज्य बैंकलाई कारवाही

राष्ट्र बैंकद्वारा १४ बैंकलाई कारबाही, प्रभु बैंकलाई १ लाख ८० हजार जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षमा १४ वाणिज्य बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै आर्थिक जरिवाना र सचेत गराएको हो । राष्ट्र बैंकले एक बैंकलाई नगद जरिवाना गर्दा गरिएको छ भने