१४ आश्विन २०८१, सोमबार

Tag: १३५ घर भत्किए

बझाङ भूकम्प (अपडेट) : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर, बझाङ । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको