५ आश्विन २०८१, शनिबार

Tag: ११ बुँदे व्याख्यात्मक घोषणा

एमसिसी सम्झौता बारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

काठमाडौँ । सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसिसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण