हिँड्दा आखिर किन हल्लिन्छ त हाम्रो हात ?
हामी दैनिक यात्रा गरिरहेका हुन्छौं । यात्राको क्रममा हिंड्दा विचार गर्नु भएको छ या छैन ? छैन भने हिँडिरहेको मानिसलाई हेर्नुहोस्, दायाँ खुट्टा अगाडि बढ्दा बायाँ हात अगाडि जान्छ र बायाँ खुट्टा अगाडि बढ्दा दायाँ हात अगाडि जान्छ । यो