काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन खोजियो भन्ने भनाईप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति